सधैझै आज पनि हामी साथीहरू सुजन दाईको कर्टेजमा वरिपरि बसिरहेका छौ । हामी मध्येमा कसैको अगाडि हट लेमन त कसैको अगाडि मिल्क टि आईपुगेको छ । साथीहरू मस्त रूपमा सिकरेट तानिरहेका छन् कोही करेन्ट खानमै ब्यस्त छन् । कसैको मुख खाली थिएन ।चियाको चुस्कीको साथसाथै गफगाफ चलिरहेकै थियो । बाहिर मज्जाले पानी बर्षिरहेको थियो । साथीहरूमध्ये दिवस ले आफ्नो गर्लफ्रेण्टको बारेमा कुराहरू गर्दै थियो अरू साथीहरू कलेजकै केटीहरूको बारेमा कुरा गर्दै थिए मलाई पनि साथीहरू कसैको नामसँग जोडाएर जिस्काईरहेका थिए । म आफ्नै दुनियाँमा डुब्दै थिए साथीहरूको आधा आधी कुरा सुन्दै मुस्कुराउदै गरेतापनि म भित्र आगो सल्किरहेको थियो मुटु नै चिसो भइरहेको थियो ।। सुखी मनबाट हैन देखाउटी नै थियो ।। यो कुरा साथीहरूले थाहा पाएछन् मेरो निन्याउरो अनुहार देखेर ।। सधै मुस्कुराउने बोलिराख्ने मान्छेलाई आज के भएछ सोभित को प्रश्नमा सन्तोष ले के भयो ट्राजिटी पर्यो कि क्याहो भन्ने प्रश्नमा म झन् भक्कानिन पुगेछु ।।।
हामी साथीहरू छौ केही समस्या पर्यो भने भन है रूपक को आश्वासन सुनेर अलि अलि खुसी हुने मौका मिलेको आभास भयो ।।।
लक्ष्मण के भएर त्यस्तो भयो सुनुम न हामी पनि भन्दै हास्दै मबाट कुराहरू बुझ्न खोजिरहेको थियो ।।
खै के भनौ यार म त अरूको पोल्टोमा माया भर्दा भर्दै अन्त्यमा आफै रित्तिएछु पत्तै भएन ।।।
तिम्रो साहित्यिक भाषा
हो यार म पनि आजभन्दा ४ बर्ष अगाडिबाटै कसैसँग रिलेसनमा बाधिएको छु । हामी एकअर्कालाई असाध्यै माया गर्छौ त्यसैले साना कुराहरू ले पनि हामीलाई रूवाउछ । खै मेरो गल्ती भनौ या समयको गल्ती एकदिन यसरी तिमीहरूसँगै समय बिताएर रूम गए ,म धेरैजसो न्युज फिड हेरिरहन्थे त्यसैले दिनमा एकपटक फेसबुक खोलेकै हुन्छु त्यो दिन पुगेर फेसबुक अन गरे अनि तिमीहरूसँगै इलाम टुर जाने कुराको योजना बनाउदै थिए त्यतिबेला फेसबुकमा रिकोईस्ट आयो उसको नाम बर्मा थियो बर्माको साथीहरू हेरे उसको साथीमा मेरो गर्लफेण्ड पनि साथी रहेको कुरा थाहा पाए उसको र मेरो गर्लफ्रेण्डको घर नजिक नजिकै रहेछ त्यो पनि थाहा पाए त्यसपछि मैले एसेप्ट गरे ।। उसले सुरेमै एसेप्ट गर्नासाथ हाई दादा भन्ने मेसेज गरी, लाग्थ्यो उसले मलाई पहिलैदेखि नै चिन्छे या भनौ मसँग परिचित छे ।। मैले बहिनी भन्ने शब्दमा मेसेज सेन्ट गरे । हरेक दिन उ दादा र म बहिनी भनेर सम्बोधन गर्थ्यौ । म नबोले सम्म उ मलाई बोलाईहरन्थी दादा तपाई बिजी भाउजुसँग बीजी की पढाईमा? यस्तै धेरै प्रश्नहरू आएको हुन्थ्यो मेसेजमा।।
उसको परिवार देखि पढाईसम्मको हरेक कुराहरू बुझे उ कक्षा ११ मा एजुकेसन फ्याकल्टीको साथ मेजर अङ्गेजी लिएर नजिकैको स्कुलमा पढ्ने कुरा सम्म बताउदै गई उ कसैलाई असाध्यै माया गर्थी ।। दादा मलाई तपाई आफ्नै बहिनी बनाउनुन मलाई तपाईजस्तै मिलनसार बुझ्ने मान्छेलाई दादा बनाएर पुज्न मन छ तिहारमा मेरो आफ्नै पनि त कोही दादा छैन हरेक दिन मलाई दादा बन्न प्रस्ताब गर्थी उसको प्रस्ताब नकारात्मक थिएन जस्तो आभाष गरे अनि ठीकै छ तिमी पबित्र मनले पबित्र नजरले मलाई आफ्नै दादा मानेर तिहार जस्तो पवित्र चाडमा एक स्थान दिन्छौ भने म तयार छु त्यो स्थानलाई म कमी बनाउदिन बुनु यसरी नै च्याट गर्थै उसँग ।।।
समय यस्तै यस्तै कुराहरू मै बित्दै गए म फेसबुक धेरै पनि खोल्दिनथे किनकि मैले बोकेको सपना फेसबुक थिएन कहिलेकाही यसरी नै च्याट हुन्थ्यो एकदिन उसले मलाई आफ्नो नम्बर दिन अनुरोध गरी म बुनु कसैलाई नम्बर सहजै दिन मन लाग्दैन तर तिम्रो र मेरो सम्बन्ध दाजु बहिनीको स्थापित भएपछि मलाई नम्बर दिन कुनै आपत्ति छैन
सहजै नम्बर दिए ।।।
फोन गर्थी अनि भन्थी "दादा म हजुरलाई आफ्नै दादा नै सम्झिन्छु । मलाई नकारात्मक नसम्झिनु है" थाहा छ तपाई पनि पक्कै कोही सँग सम्बन्धमा गासिनुभएको छ म पनि कसैलाई आफु भन्दा बढी माया गर्छु उसको परिवारलाई पनि मेरो बारेमा सबै थाहा छ कुनै दिन उसको घरसम्म पुगेको पनि थिए ।।। तर दादा मेरो कारण तपाईको सम्बन्धमा कुनै खिचलो नआओस् म यो चाहन्न उसलाई मेरो सम्बन्धको पनि चिन्ता हुन्थ्यो । तर म सम्झाउथे बहिनी हुन त तिमी मेरो आमाको कोखबाट जन्म लिएकी हैनौ तर रगत त तिम्रो र मेरो एउटै छ नी मान्नु पर्छ मनले मान्यो भने जे पनि सम्भव हुन्छ तर आफु सत्य हुनुपर्छ म यो हाम्रो सम्बन्धलाई निभाउने कोसिस गर्नेछु ।। उसले पनि पवित्र मनले दादा सम्झेको कुरा छर्लङ्ग बनाउथी।
म उसलाई बोलेको बखत सम्झाउथै राम्रो पढ,ठुलो मान्छे बन,अनि नेपालकै प्रतिष्ठित कम्पनीमा काम गर इज्जत कमाउ अनि बिहे गर, उसले सधै आफु सानै भएको र ठुलो भएपछि नेपाल नबस्ने बाहिर देश जाने कुरा गर्थी । मलाई पनि बिदेश जान आग्रह गर्थी तर मलाई मनै छैन आफ्नो देश आफ्नो सस्कृति आफ्नो परिवार छोडेर म बिदेश जादिन भन्थे तर उसले तपाई जत्तिको मान्छे नेपाल बसेर के गर्नुहुन्छ ? उसकै लागित्यतिकै हेरूम कि जान्छु कि भनेर भनिदिन्थे तर मलाई बिदेश भनेपछि आफ्नो बाबा ममीको याद आउछ । बाहिर कसैलाई बिदेश नै जानुपर्ला केही गर्न सकिने रैन भनेर भन्छु तर भबिष्य बिदेशमा छैन परदेश बाट धेरैको मृत्यको खबर आएको सुनेको छु ।। म मेरो माटो नेपालमै जन्मे र यही मर्न तयार छु ।। यस्तै कुराहरू हुन्थ्यो ।
हामी कहा बुझ्छौ र अलि बुझ्ने तरिकाबाट भनन बिनोद पनि मेरो कुरा सुन्न तत्पर भइरहेको थियो ।।
तपाईको बिहे भएपछि त म भाउजुलाई देखिहाल्छु मलाई अहिले नै चिनाईदिनुन प्लिज दादा?
कसैलाई यो सब कुराहरू सेयर गर्दिन म बरू आमा बाबाको कसम खान्छु यसरी नै कुराहरू सोध्थी अब नभनी उपाय नै थिएन ।।
उसले पहिले पनि अलिअलि कुराहरू थाहा पाएकी रहिछे अब उ छर्लङ्ग भई सम्पूर्ण बृतान्त सुनाए ।।। उसलाई म तिमीसँग कुरा गरेको सुनाउछु है बुनु?
नाई दादा नसुनाउनु म पनि कसैलाई सुनाउदिन तपाई र मलाई थाहा छ हाम्रो सम्बन्ध पबित्र छ दादा बहिनी को सम्बन्ध भन्ने कुरा त हेर्नेलाई देख्नेलाई भ्रम पर्न सक्छ । तपाईलाई थाहा छ नी यो समाजले आफ्नै दाजु बहिनी सँगै हिडेको छ भनेत नकारात्मक नजरले हेर्छ भने तपाई र मलाई झन् अर्कै सोच्न सक्छन् । त्यो राम्रो हुन्न ।
म कतै बाहिर साथीहरूसँग घुम्न गएको बेला रात परिसकेको थियो भने कल गर्थी अनि सम्झाउथी दादा तपाई बिरामी हुनुभयो भने भाउजुलाई गाह्रो हुन्छ यस्तो नगर्नु ।उसले मलाई दिन बिराउदै कल गर्थी मलाई भन्थी दादा तपाई मलाई कहिल्यै कल गर्नु पर्दैन यदि ब्यालेन्स छ भने त्यसले दिदीलाई कल गर्नु कहिले भाउजु कहिले दिदी यस्तै सम्बोधन गर्थी ।
फुर्स द भएको बेला मसँग कुरा गर्नु नभए ब्यस्त छु भन्नु है ।।
सोच्थे सायद मेरो आफ्नै बहिनी भएको भए सायद आज यसनी नै माया पाउथे होला ।।।
लेखाई ,देखाई फरक भएपनि हाम्रो सम्बन्ध चोखो नितान्त पारिबारिक जस्तै थियो ।
बिश्वास छिटो भएपछि आफुले आफैलाई मार्नु पर्दो रहेछ यार मसँग सानो देखिको साथीहरू पनि अझै सम्म कन्ट्याकमा छन् मिल्छु सबैसँग त्यसैले त माया पाउछु यस्तै लाग्छ मलाई ।।।
कसैलाई नराम्रो होस् मेरो कारण यो सब कहिल्यै मनमा आउन्न।।।
यसरी नै मैले पनि बहिनीबाट आफ्नो कमीलाई पुरा गर्दै थिए । एकदिन बहिनीले कल गरिन् र आफ्नो फेसबुक कसैले ह्याक गरेको कुरा जानकारी दिदै सुक्क सुक्क रोएको पनि सम्झना छ ।। मेरो फेसबुक बनाईदिनुन मिल्छ भने मैले तपाईसँग बोलेको म्यासेज केही डिलिट गरेको थिईन् कसले ह्याक गर्यो होला? दादा तपाईको सम्बन्ध मा नराम्रो नहोस् सरी दादा भन्दै गर्दा मैले नै सम्झाएको थिए मेसेज मा के नै छ र बुनु ? होला कसैले हेर्नेबित्तिकै नराम्रो सोच्ला तर चिन्ता नगर मन सफा हुनुपर्छ सत्य लाई अगाल्नुपर्छ कसैको केही बिगार्न सक्दैन ।।। मैले आफ्नो सम्झेर मायाले सम्बोधन गर्ने शब्दहरू मायालु थिए होलान् तर माया फरक फरक मान्छेलाई फरक फरक तरिकाले गरिन्छ बाबा ममीलाई गरिने माया,गर्लफेण्डलाई ,दाजुभाई,ईष्टमित्र फरक फरक हुन्छन् हैनर बनु?
दादा तपाई त साच्चै सकारात्मक हुनुहुदो रहेछ तपाई को लाईफ मा कुनै बाधा अबरोध आउने छैन भन्दै खुसी हुन्थी।।
उसलाई उसको भन्दा पनि मेरो सम्बन्धको बढी चिन्ता थियो ।
उसको आईडी ह्याक भएको दोस्रो दिन उसकै साथीले ह्याक गरेर आफुलाई फसाउन खोजेको र बिव्वास गुमाएको भन्दै रोएको थिई।। अनि उसैले स्कीन सट गरेर सब मेसेजहरू दिदीलाई पठाईछ दादा अब दिदीले तपाईलाई पक्कै नराम्रो सम्झिनुहुन्छ होला मलाई सार्है चिन्ता लागेको छ ।। तर दादा म पनि भन्छु म यो समाजलाई नै भन्छु बरू भनेर आफुलाई सत्य बनाउन खोजिराथी उ
अनि तिम्रो गर्लफेण्ड यो हो भनेर य्यो ह्याक गर्ने मान्छेलाई कसरी थाहा भयो?
मेरो बहिनीको साथी नै मेरो गर्लफ्रेण्डको साथी थिई ।।
अनि के भनिन त तिम्रो गर्लफ्रेण्डले साथीहरू एकैसाथ सोध्दै गए ।।
उसले भनेको एउटै शब्द थाहा छ राम्रो पढ्नु ठुलो मान्छे बन्नु र आफुलाई सत्य सावित गराउनु यदि सत्य साबित गराउनुभएन भने भुल्दिनु मलाई,
त्यतिबेला बेस्मरी रोए यार आखिर म भ्रमको कारण सजायको भागिदार भए बहिनी सँग बोलेको मेसेजले उसको आखामा आशु ल्याउछ कल्पना पनि गरेको थिईन् । सम्बन्धलाई कसैले नजिकबाट बुझ्न सकेन ।।
म कसैसँग टुट्ने तरिकाले सम्बन्ध गास्दिन तर मेरो संसारमा कसैले डढेलो लाउन खोज्यो ।। साथीहरूले पनि मलाई सम्झाए बुझाए त्यतिबेला सम्म सबैको अनुहार निन्याउरो भईसकेको रहेछ ।।। साथीको खुसीमा खुसी हुने साथीहरू दु:खमा दुखी पनि हुनुपर्छ र दुख्यो तिम्रो कुराहरूले हाम्रो मन यस्तै कुराहरूको साथ भोलि भेट्ने कुरा गर्दै हामी आ आफ्नै घरतिर लाग्यौ।।।
बिश्वास हो नाता ,बिश्वास हो माया बिश्वास हो जिन्दगी
जब टुट्छ बिश्वास छुट्छ नाता अनि जल्छ जिन्दगी।।
कसैको बिश्वास गरेर आफ्नै सम्झिदा अरूको मन दुख्न सक्छ यही नै हो माया ।।। म आजसम्म पनि उनकै बाटो हेरिरहेको छु । जिवनमा कति आए तर उनी खास हुन् मेरोलागि म सत्य रहेछु भने उनी फेरी मेरो जिवनमा खास बनेर मेरो फेर्ने सास बनेर आउनेछिन् अनि पक्कै मसँग रमाउनेछिन् ।।
उनको प्रतिक्षा सधैभरीको लागि ......

Plz comment
ReplyDelete