तपाइलाइ याे चिसाे माैसममा बिहान उठ्न मन लाग्दैन ,अलार्म बार बार बजिरहेकाे हुन्छ तर तपाइलाइ सिरककाे ताताे तापले बेस्मरी अंगालाे हालिरहेकाे हुन्छ अलार्मलाइ स्टप गर्दै तपाइ ताताे तापकाे स्पर्शमै रमाउनुहुन्छ कति काे त माेबाएल नै साइलेन्टमा राखेर सुत्ने पनि बानी हुन्छ अलार्मले दिइरहेकाे सन्देश बुझ्न सक्नहुन्न त्यसै त हामी अक्सर अल्छी छाै । अल्छी भएकै कारण तपाइ केही मा सफलता पाउनुहुन्न सफलतै पाउनुहुन्न भनेकाे हैन तर अरूकाे तुलनामा कम भन्न खाेजेकाे, याद गर्नु त तपाइ सानाे छदा बाबा अामाले बिहानै उठेर पढ छाेरा पढ किन भन्नुहुन्थाे ? तपाइ बाबा अामा सँगै रिसाउनुहुन्थाे ह्या कति किच किच गरेकाे मलाइ थाहा छैन कति खेर उठेर पढ्नुपर्छ ? यही कुरामा कतिकाे त बाअामा सँग झगडा नै पर्याे हाेला ,हामी समयलाइ बुझ्न सक्दैनाै अनि पछुताउनु सिबाए केही हुदैन हामिसँग, हामी कतिलाइ त भाेलिबादले जराे नै गाडीसकेकाे हुन्छ अा अाज के पढ्नु भाेलि चाहिँ बिहानै उठेर पढ्छु, तपाइकाे याे भाेलिबादकाे निरन्तरताले तपाइलाइ नै डसिरहेकाे हुन्छ तर हामि बुझ्दैनाै,किन कि हामी दुख नै गर्न चाहदैनाै हामि संघर्ष नै गर्न चाहदैना...