गजल 😢😢
दिनचर्या बिताउन चाहन्छौ हर्ष उमङ्ग छर्दै
हामी रमाउन खोज्छौ एक्लोपनसग लड्दै
अरामदायी यात्रा सबै मान्छेहरुले गर्नुपर्छ
इमान्दारको साथ ट्राफिक नियम पालना गर्दै
यात्रामा हिड्दा हाम्रो एक सानो गल्तीले
जिन्दगीलाई भताभुङ्ग बनाई दिनेछभन्ने सोच्दै
मानव जिवनमा हतार त सबै मान्छेलाई हुन्छ
तर तीव्र गतिमा हिड्न हुन्न ज्यानसग खेल्दै
यो मानव जिन्दगी पटक पटक पाइन्न, मेरो आग्रह छ,
यात्रा गरौ मापसे रहित सर्तक भइ ट्राफिक नियम अपनाउदै
दुर्घटनाले आँसु, पीडा मात्रै दिनेछ हामीलाई त्यसैले
दुर्घटना रोक्न सहयोग गरौं यो बिषयमा चासो राख्दै ॥
नोट:

Comments
Post a Comment